स्वास्थ्य सेवा
स्वास्थ्यतर्फ १२औँ तहमा बढुवाका लागि पाँच जनाको नाम सिफारिस
२०७८ कार्तिक २९ गते २३:५३
काठमाडौं । स्वास्थ्य सेवातर्फ १२औँ तह अर्थात प्रमुख विशेषज्ञमा रिक्त रहेको तीन पदमा बढुवाका लागि पाँच जना कर्मचारीको सिफारिस भएको छ । सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत पाँच जनाको नाम सिफारिस गरेको हो । सिफारिस गरिएकामा पहिलो नम्बरमा डा. श्यामसुन्दर यादव, दोस्रो नम्बरमा...