स्लोभेनिया
नेपाल र स्लोभेनियाबीच आर्थिक सम्बन्ध विस्तार गर्न राजदूत घोसकाे आग्रह
२०७८ मंसिर २६ गते १२:००
काठमाडौं । भारत र नेपालका लागि स्लोभेनियाकी राजदूत मोताया बोदेब घोसले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारमा जोड दिएका छन् । नेपाल उद्योग परिसंघको पदाधिकारीसँगको भेटमा राजदूत घोसले नेपाल र स्लोभेनियाबीचको व्यापार वृद्धि गर्न सकिने क्षेत्रको पहिचान गरी आर्थिक सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । उनले स्लोभेनियाले दीगो पर्यटनमा...