स्मार्ट लाइसेन्स – Nepal Press
स्मार्ट लाइसेन्स

अब चितवनबाटै स्मार्ट लाइसेन्स रिन्यू गर्न सकिने

चितवन । चितवनमा आजदेखि स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको उद्घाटन गरेका हुन् । प्रचण्डले एम्बुलेन्सको सवारी दर्ता प्रमाणपत्र र लाइसेन्सको नवीकरणपत्र वितरण गरेर सेवा सुचारू भएको घोषणा गरिएको हो । अबदेखि...