स्थापना दिवस – Nepal Press
स्थापना दिवस

राप्रपाले भर्चुअल माध्यमबाट मनायो पार्टी स्थापना दिवस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो ३१औं पार्टी स्थापना दिवस भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरी आज मनाएको छ । पार्टी अध्यक्ष कमल थापाले सञ्चालन गरेको कार्यक्रममा पार्टीका संस्थापक अध्यक्ष पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफ्नो भक्तपुर लोकन्थलीस्थित निवासमा दिप प्रज्ववल गरि समुद्घाटन गरेका थिए । नेता चन्दले राप्रपालाई बलियो राष्ट्रबादी...