सोलु करिडोर
सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा
२०७८ फागुन २ गते १२:४८
काठमाडौं। सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन आएको छ । नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम)बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनलाई सोमबार बिहान ११।३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको छ...