सोलुखोला जलविद्युत – Nepal Press
सोलुखोला जलविद्युत

सोलुखोला जलविद्युत आयोजना परीक्षणको क्रममा पाइप फुट्दा दुई इन्जिनियरको मृत्यु

काठमाडौं । सोलुखुम्बुमा निर्माण भइरहेको सोलुखोला दुधकोशी जलविद्युत् आयोजना परीक्षणको क्रममा दुई इन्जिनियरको मृत्यु भएको छ । सो घटनामा अर्का एक घाइते भएका छन् । टनेल पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप फुटेर दुर्घटना भएको हो । मृत्यु हुनेमा माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछाममा सुवास रेग्मी...