सेतीमा बाढी
सेती नदीमा बाढी, अछाम र बाजुरा जोड्ने पुल खतरामा
२०७८ कार्तिक २ गते ११:३४
नदीमा पानीको बाहब बढ्दै गएको र वर्षा पनि नरोकिएकाले नदी आसपासका नागरिकलाई नदी क्षेत्रमा नजान तथा विशेष गरी रातिको समयमा सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए ।