सुनमाया – Nepal Press
सुनमाया

कांग्रेसले जबरजस्ती उम्मेदवार उठाएको सुनमायाको आरोप, उम्मेदवारी रद्द गर्न माग

काठमाडौं । मकवानपुरको मकवानपुरगढी– ६ की महिला सदस्य उम्मेदवार सुनमाया स्याङ्तानले आफूले कांग्रेसले जबरजस्ती उम्मेदवार उठाएको भन्दै उम्मेदवारी रद्द गर्न माग गरेकी छन् । उनले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी रद्द गरिदिन आग्रह गरेकी हुन् । उनले आफू जन्मजात नेकपा एमालेको संगठित सदस्य भएको र कांग्रेसले जबरजस्ती उम्मेदवारी दिन...