सुनकोशी पुल
अत्यधिक लोड बोकेका गाडी गुड्दा खाडिचौरको सुनकोशी पुल जोखिममा
२०७९ वैशाख २२ गते १२:१७
सिन्धुपाल्चोक । क्षमताभन्दा बढी तौल भएको सामग्री ओसार पसार गर्दा सिन्धुपाल्चोकको खाडिचौरस्थित लामोसाँघु–जिरी सडकखण्डको पक्की पुल जोखिममा परेको छ । बलेफी गाँउपालिका–७ र सुनकोशी गाउँपालिका–७ जोड्ने सो पुल अत्यधिक भारवहनका कारण जोखिममा परेको हो । सुनकोशी नदीमाथि निर्मित सो पुलले सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जोडेको छ । सिन्धुपाल्चोकको...