सुदूरपश्चिम – Nepal Press
सुदूरपश्चिम

…त्यसपछि रावललाई भेट्न पुगेका थिए माधव नेपाल

काठमाडाैंमा रहेका सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले भीम रावलले राजीनामा फिर्ता नलिए आफूहरूले पनि सामूहिक राजीनामा दिने चेतावनी दिएपछि झस्किएका माधव नेपाल बुधबार साँझै रावल निवास टाेखा पुगे ।