सुदूरपश्चिम प्रदेशसभा – Nepal Press
सुदूरपश्चिम प्रदेशसभा

कांग्रेसको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अवरोध गरेपछि सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठक स्थगित भएको छ । कांग्रेसले प्रदेश सरकारले असंवैधानिक बाटोबाट बजेट ल्याएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध पारेको हो । सभामुखले प्रदेशसभा बैठकको कारवाही सुरु भएको जानकारी गराएलगत्तै कांग्रेसका सांसदले उभिएर विरोध जनाएका थिए । विरोधपछि प्रमुख सचेतक...