सुदन किराती – Nepal Press
सुदन किराती

दलित बस्तीमा पुगेर सांसद सुदन किरातीले मनाए दसैँ

भोजपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किराती दलित बस्तीमा पुगेर दसैँ मनाएका छन् । गृहजिल्ला भोजपुरको रामप्रसादराई गाउँपालिका-१ मा पुस्तौंदेखि ‘बालिघरे प्रथा’ मा रहेका दर्जी र विश्वकर्मासँगै बसेर उनले विजया दशमीको खुसी साटासाट गरे । टीका कार्यक्रममा उपस्थित भएका दलित वृद्धवृद्धालाई सांसद किरातीले...