सुख्खा बन्दरगाह – Nepal Press
सुख्खा बन्दरगाह

चोभारमा सुख्खा बन्दरगाह निर्माण सकियो, तीन महिनापछि सञ्चालनमा

स्थानीयको विरोध र कोरोना महामारीका कारण निर्धारित मितिभन्दा एक वर्ष ढिला निर्माण सकिएको बन्दरगाह अबको तीन महिनापछि सञ्चालनमा आउने भएको छ । उक्त बन्दरगाहको २०७५ माघ ३ गते शिलान्यास भएकाे थियाे ।