सीसी क्यामेरा – Nepal Press
सीसी क्यामेरा

कैलाली–कञ्चनपुरका १३८ स्थानमा सीसी क्यामेरा जडान, दुर्घटना र अपराध घट्ने अपेक्षा

कैलाली । प्रदेश सरकारले कैलाली–कञ्चनपुरको १३८ स्थानमा सीसी क्यामेरा जडान गरेको छ । कैलालीको पूर्वी क्षेत्र चिसापानीदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको गड्डाचौकी नाकासम्म र कैलालीको अत्तरिया बजारदेखि मोहन अत्तरिया छ लेन सडकअन्तर्गत त्रिनगर नाकासम्म १३८ स्थानमा सीसी क्यामेरा जडान गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् । सुदूरपश्चिममा...