सीमा समस्या अध्ययन – Nepal Press
सीमा समस्या अध्ययन

चीनसँगको ‘सीमा समस्या’ अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझायाे

काठमाडौँ । नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणसमक्ष प्रतिवेदन पेश गरेको छ । समितिका संयोजकसमेत रहेका गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर...