सिन्धुपाल्चोक – Nepal Press
सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा दुईजना बाहेक सबै जनप्रतिनिधि एमालेमै

सिन्धुपाल्चोक । नेकपा एमाले विभाजनपछि निर्वाचन आयोगले दल रोज्न दिएको अन्तिम समयसम्म सिन्धुपाल्चोकबाट नेकपा एसको पक्षमा दुईजना मात्रै जनप्रतिनिधि उभिएका छन् । निर्वाचन आयोगले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्म दल रोज्नका लागि समय दिएको थियो । निर्वाचन आयोगले दिएको यो समयभित्र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये दुईजनाले मात्रै नेकपा...