सालक – Nepal Press
सालक

सालकको खपटा बेच्दै गरेका दुईजना कोटेश्वरबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कोटेश्वरबाट संरक्षित वन्यजन्तु सालकको खपटा (अखेटोपहार) सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाँउपालिका-४ लाखुरेका ४० वर्षका रुक्मणबहादुर बुर्जामगर पाँचथरको मिक्लाजुङ गाँउपालिका-८ घर भइ अहिले काठमाडौंको टोखा बस्दै आएका २७ वर्षका भविन्द्रबहादुर मगर रहेका ब्यूरोका प्रवक्ता...