सार्वजनिक यातायात – Nepal Press
सार्वजनिक यातायात

रुपन्देहीमा भोलिदेखि सार्वजनिक यातायातमा जोरबिजोर

रुपन्देही । दुई महिनापछि रुपन्देहीमा सार्वजनिक यातायात चल्ने भएका छन् । कोरोना संक्रमणको चेन ब्रेक गर्न बैशाख १६ गतेदेखि रुपन्देहीमा निषेधाज्ञासँगै बन्द भएका सार्वजनिक यातायात मंगलबारदेखि जोरबिजोर बनाएर संचालन गरिने भएको छ । सोमबार बसेको डिसिएमसीको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए । जोरबिजोर...