सामान बरामद – Nepal Press
सामान बरामद

पर्सामा दुई करोड ८५ लाखको सामान बरामद

पर्सा । सशस्त्र प्रहरीको टोलीले पर्साबाट विनाभन्सार नेपाल भित्र्याइएको दुई करोड ८५ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले गत माघमा ६२ लाख, फागुनमा एक करोड १४ लाख र चैतको हालसम्ममा एक करोड आठ लाखको सामान बरामद गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार...