सातवटै प्रदेश – Nepal Press
सातवटै प्रदेश

व्यवसायिक तथा सीप विकास तालिम केन्द्र सातवटै प्रदेशमा विस्तार हुदैँ

काठमाडौं । सरकारले व्यवसायिक तथा सीप विकास तालिम केन्द्र सातवटै प्रदेशमा विस्तार गर्ने तयारी गरेको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, भैंसेपाटी, ललितपुरमा पुननिर्मित भवन उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा...