सातदोबाटो युथ क्लब – Nepal Press
सातदोबाटो युथ क्लब

सातदोबाटोको अपराजित यात्रामा पूर्णविराम

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा सोमबार मध्यपुर युथ एसोसिएनसँग २–१ गोलको नजितामा पराजित भएसँगै च्याम्पियन सातदोबाटोको अपराजित यात्रामा पूर्णविराम लागेको छ । यसअघिका ९ खेलमा अपराजित रहेको सातदोबाटोले ८ खेलमा जित र एक बराबरीको नतिजा निकालेको थियो । दोस्रो स्थानको खुमलटार युथ क्लबलाई पराजित गरेको सातदोबाटोले अंक...