साइपाल हिमाल
पहिलो आरोहण असफलपछि साइपालमा कोही आएनन्
२०७८ पुष १३ गते १२:५३
बझाङ । सुदूरपश्चिमकै आकर्षक बझाङको साइपाल हिमाल पहिलोपटक आरोहण असफल भएको थियो । हिमालसँग मानवसम्बन्ध जोडिएको ७० वर्षसम्म पनि साइपाल हिमाल (७,०३१ मिटर) को अझै सफल आरोहण हुन सकेको छैन । साइपाल आरोहणका लागि अघिल्लोपटकका आरोहीसहित ३७ जनाको टोलीले प्रयास गरे पनि असफल भएका थिए । पर्वतारोही पूर्वी क्षेत्रमा...