सवारी दुर्घटना
छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु
२०७८ चैत १६ गते १२:५६
काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । कैलाली, गुल्मी, तनहुँ, बागलुङ, काभ्रेपलाञ्चोक, बारा, सर्लाही, मकवानपुर र कास्कीमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सु- प- प्र-०१००१ ह ४९८५ नम्बरको अटोको ठक्करबाट एक जना पैदलयात्रीको...