सर्वोच्च – Page 3 – Nepal Press
सर्वोच्च

प्रधानमन्त्रीको सपथ र गैरसांसदको मन्त्री नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः सपथग्रहण गराउनु पर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वैशाख ३१ गते राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीले सपथ लिने क्रममा प्रतिज्ञा गर्दछु भन्ने शब्द छुटाएर ‘त्यो पर्दैन’ भनेको विषय सर्वोच्चमा पुगेको हो । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहित तीनजनाले राष्ट्रपति र...