सर्वोच्च – Page 2 – Nepal Press
सर्वोच्च

एकल इजलास नबस्ने भएपछि एमाले अध्यक्ष ओलीको रिटमाथिको सुनुवाइ आज नहुने

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमाथि आज सुनुवाइ नहुने भएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा पेसी तोकिएको थियो । आजै खड्काको संयुक्त इजलास पनि रहेको र शुक्रबार परेकाले एकल इजलास नबस्ने जानकारी दिइएको पूर्वमहान्यायाधिवक्ता रमेश बडालले बताए ।