सर्वोच्च अदालत – Page 2 – Nepal Press
सर्वोच्च अदालत

‘विद्रोही न्यायाधीश’ समूहमा विभाजन, पाँच न्यायाधीशले गरे बारसँगको छलफल बहिष्कार

न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडाल बारसँगको छलफलमा सहभागी भएनन् । त्यस्तै अन्य ६ जना न्यायाधीश पनि अन्तहीन रूपमा इजलास बहिष्कार गर्ने कुराको विपक्षमा छन् ।