समा चकेवा पर्व – Nepal Press
समा चकेवा पर्व

सामा-चकेवा पर्वले उजेलिएको तराई (तस्बिरहरू)

दिदीबहिनीहरूले घर-आँगनमा जम्मा भइ दाजुभाइको दीर्घायू, आरोग्य र ऐश्वर्य प्राप्तीका लागि गीत गाउँदै सामा-चकेवा पर्व मनाउँछन् ।