सडक – Nepal Press
सडक

बत्ती जडानको नाममा समन्वयबिना पीच सडक भत्काउँदै वीरेन्द्रनगर नगरपालिका

सुर्खेत । सडक वत्ती राख्ने नाममा वीरेन्द्रनगर नगरपालिकाले भर्खरै पीच गरेको सडक खन्न थालेकोमा कर्णाली पूर्वाधार निर्देशनालयले गुनासो गरेको छ । शिवालय चोक–अख्तियार–घण्टाघरपार्क हुँदै बसपार्क जाने सडकको पिपलचौतारा नजिक नगरपालिकाले कालोपत्रे गरिएको सडक मुनिबाट तार लैजान मनोमानी रुपमा सडक भत्काएको छ । साढे चार इन्च बाक्लो कालोपत्रे नै भत्काएर...