सडकमै रोपाइँ – Nepal Press
सडकमै रोपाइँ

सडक मर्मतको माग गर्दै स्थानीयले गरे सडकमै रोपाइँ

जनकपुरधाम । सडक मर्मतको माग गर्दै सिरहाको धनगढीमाई नगरपालिका–१२ स्थित हिलाम्म सडकमा स्थानीय युवाले विरोधस्वरुप रोपाइँ गरेका छन् । वडाध्यक्ष राजु श्रेष्ठ र मेयर हरिनारायण चौधरीलाई सडक मर्मत गर्न पटक–पटक आग्रह गरे पनि वास्ता नगरेको भन्दै उनीहरुले सडकमै धानको बिऊ रोपेर विरोध गरेको स्थानीय रामकुमार महतोले जानकारी दिए ।...