सटल बस सेवा – Nepal Press
सटल बस सेवा

आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गछौं: मन्त्री आले (भिडिओ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका छन् ।आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बेठकको समुद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन् । उनले यात्रुहरुले विमानको भन्दा धेरै...