सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ
स्थानीय तहको समझदारीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तारको काम सुरु
२०७८ जेठ ११ गते १४:४९
काठमाडौं । सरकारले स्थानीय तहकै समझदारीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तारको काम सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले तीव्र गतिको इन्टरनेट सेवा देशभर पुर्याउने अभियान अन्तर्गत पहिलो चरणमा भूकम्प अतिप्रभावित ८ जिल्लामा सो काममा सुरुवात गरिएको जानकारी दिए । ‘मन्त्रिपरिषद् बैठकले निर्णय गरी पहिलो चरणमा...