सचिन यादव
खेतमा भेटियो २५ वर्षीय सचिनको शव, हत्याको शंका
२०७८ कार्तिक १५ गते १४:४२
जनकपुरधाम । सिरहाको सुखिपुर नगरापालिका– ४ दहिपौडीस्थित धानखेतमा एक युवकको शव फेला परेको छ । दैहिपौडीको नहरदेखि दक्षिणमा पर्ने धानखेतमा औरही गाँउपालिका– ४ नवटोलीका २५ वर्षीय सचिन यादवको शव फेला परेको हो । बिहान खेत गएका किसानले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेर प्रहरीले कानूनी...