सङ्कटग्रस्त जिल्ला
बझाङ, डडेल्धुरा र बैतडीलाई सङ्कटग्रस्त जिल्ला घोषणा गर्ने सरकारको तयारी
२०७८ कार्तिक १७ गते १६:३९
बझाङ । गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिराेबाट ठूलो जनधनको क्षति भएको बझाङलगायत सुदूरपश्चिमका डडेल्धुरा र बैतडीलाई सङ्कटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताएका छन् । बाढीपहिरोका कारण भएको क्षतिको निरीक्षण गर्न बझाङको खप्तड छान्ना गाउँपालिकामा आएका मन्त्री खाँणले बाढीपहिराेका कारण बझाङलगायत डडेल्धुरा र बैतडीमा ठूलो जनधनको क्षति भएकाले यी जिल्लालाई...