संसद विघटन – Page 2 – Nepal Press
संसद विघटन

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेका रिटमाथिको सुनुवाइ आज

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ । संसद विघटनको विरोधमा सर्वोच्चमा १२ रिट परेकोमा एउटा संवैधानिक इजलासमा पठाइएको छ । ११ वटा रिटको पेशी आजलाई तोकिएको छ । संवैधानिक इजलासको पेशी शुक्रबारका लागि...