संसद बैठक – Nepal Press
संसद बैठक

संसद बैठकअघि प्रचण्डले भेटे सभामुख

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटासँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटघाट गरेका छन् । प्रचण्ड सभामुख निवास लैनचौरमा पुगेर सापकोटालाई भेटेका हुन् । राजनीतिक दौडधुप बढाएका प्रचण्डले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटेका थिए । आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा...