संसद अधिवेशन – Nepal Press
संसद अधिवेशन

सुदूरपश्चिम प्रदेशसभाकाे हिउँदे अधिवेशन अन्त्य हुँदै

कैलाली । सुदूरपश्चिम प्रदेशमा हिउँदे अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी मंगलवारबाट सातौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । अधिवेशन माघ २६ गतेबाट सुरु भएको थियो । सोमबार २०औं बैठक बस्दै छ । मंगलवार २१औं बैठक बसेर अधिवेशन...