संघीयता कार्यान्वयन – Nepal Press
संघीयता कार्यान्वयन

संघीयता कार्यान्वयनमा दलहरु चुकेको सरोकारवालाको निष्कर्ष

रुपन्देही । संघीयताको संरचना तथा आवश्यकताका विषयमा छलफल सुरु हुन थालेको समयमा बुटवलमा संघीयताका उपलब्धी र कार्यान्वयनका चुनौतीका विषयमा सरोकारवालाले खुलेर बहस गरेका छन् । संघीयताकै कारण धेरै राजनीतिक अधिकार, समावेशिताको अधिकार आएको तर यसको कार्यान्वयन तहमा भएका कमजोरीले नकारात्मक सन्देश बढी प्रचार भएको सहभागीहरुले चिन्ता गरेका छन् ।...