संगठित सदस्य संख्या – Nepal Press
संगठित सदस्य संख्या

एमालेको संगठित सदस्य संख्या ८ लाख नाघ्यो- मोरङ पहिलो, झापा दोस्रो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को संगठित सदस्य संख्या आठ लाख नाघेको छ । १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छान्ने अन्तिम समयमा आइपुग्दा एमालेको संगठित सदस्यको संख्या एकिन गरिएकाे हाे । एमाले संगठन विभागका सचिव ज्ञानबहादुर भुजेलले दिएको जानकारीअनुसार अहिलेसम्म ७७ मध्ये नौ जिल्लाको अन्तिम परीणाम विभागमा आउन बाँकी छ...