संखुवासभा बस दुर्घटना
संखुवासभा बस दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै सनाखत, एउटै नगरपालिकाका ११ जना
२०७८ फागुन २६ गते १३:४७
काठमाडौं । संखुवासभाको मादी नगरपालिका ६ सात घुम्तीमा बिहीबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका सबै १४ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार ५ जनाको उपचार भइरहेको छ। मृत्यु हुनेमा मादी नगरपालिकाका मात्र ११ जना रहेका छन्। ज्यान गुमाउनेमा मादी नगरपालिका -६ की ३० वर्षीया...