श्रीमती
कपनमा श्रीमतीलाई सुतेकै ठाउँमा आगो लगाएर जलाउन खोज्ने पक्राउ
२०७८ चैत १२ गते १२:१४
काठमाडौं । आफनै श्रीमतीलाई आगो लगाएर जलाउन खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा लाहान नगरपालिका -७ घर भएका काठमाडौंको बुढानिलकण्ठ नगरपालिका -१० कपन आकोशधारामा डेरा गरी बस्ने ४२ वर्षीय प्रविन चौधरी पक्राउ परेका हुन् । टिनले छाएको एक तले टहराको कोठामा शुक्रबार राति चौधरीले आफ्नै श्रीमती ३०...