श्रीमतीको हत्या – Nepal Press
श्रीमतीको हत्या

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

कैलाली । डडेल्धुरामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ गरेका छन् । नवदुर्गा गाउँपालिका–५ ठाँटाका २८ बर्सिया मनीषा साउदको हत्या आरोपमा २९ वर्षीय श्याम साउद पक्राउ परेका छन् । शनिबार दिउँसो श्रीमती अचेत रहेको भन्दै आफैँले स्थानीय प्रहरी चौकीमा गरेका थिए । साउदबाटै हत्या भएको हुन सक्ने भन्दै उनलाई नियन्त्रणमा...