श्रम मन्त्रालय – Nepal Press
श्रम मन्त्रालय

श्रम प्रशासन सुधारका लागि आइएलओद्वारा श्रम मन्त्रालयलाई विभिन्न सामग्री सहयोग

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले नेपालको श्रम प्रशासन सुधारका लागि आवश्यक बिभिन्न सामाग्री सरकारलाई सहयोग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मंगलबार एक कार्यक्रमकाविच (आइएलओ)का नेपाल निर्देशक रिचार्ड होवार्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई बिभिन्न सामाग्री हस्तान्तरण गरेका हुन् । निर्देशक होवार्डले आइएलओले...