शेरबहादुर देउवा – Page 7 – Nepal Press
शेरबहादुर देउवा

देउवाले किन गर्दै छन् आकस्मिक पत्रकार सम्मेलन ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्दै छन् । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन तय भएको छ । हम्मेसी सवाल-जवाफका लागि मिडियाको सामना नगर्ने देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपि स्वकीय...