शेरबहादुर देउवा – Page 6 – Nepal Press
शेरबहादुर देउवा

महाधिवेशनका लागि पौडेल पक्षको दवाव, देउवासंग वार्ता गर्ने जिम्मा कोइरालालाई

पौडेल पक्षको बैठकमा अधिकांश नेताहरुले विवादित क्रियाशील सदस्यता थाँती राखेर भएपनि महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । पार्टीका आन्तरिक समस्या समाधानका विषयमा सभापति शेरबहादुर देउवासंग वार्ता गर्ने जिम्मा महामन्त्री डा. शशांक कोइरालालाई दिएको छ ।