शेरबहादुर देउवा – Page 3 – Nepal Press
शेरबहादुर देउवा

जिल्ला सभापतिमा पौडेल पक्षको अग्रता, पछ्याउँदै देउवा पक्ष (सूचीसहित)

सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहले पौडेल समूहलाई पछ्याइरहेको छ । परिणाम आएका ११ मध्ये ६ जना पौडेल पक्षका छन् ।