शेरबहादुर देउवा – Nepal Press
शेरबहादुर देउवा

महाधिवेशन हुन नदिने चलखेलमा देउवा नै लागेको सिंहको आरोप (भिडिओ)

जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा नै समयमा महाधिवेशन हुन नदिने चलखेलमा लागेको आरोप लगाएका छन् । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो आरोप लगाए । उनले भने, ‘महाधिवेशन तोकिएको समयमा हुनुपर्छ । के गाह्रो छ ? निर्वाचन समिति त तयार छ...

1 2 3 7