शेरधन राईको बिहे – Nepal Press
शेरधन राईको बिहे

बेहुलो बन्दा यस्ता देखिए मुख्यमन्त्री राई

कोरोनाका कारण मुख्यमन्त्रीको विवाहमा थोरै संख्यामा जन्ती लगिएको छ । दुई पक्षका गरी करिब ३५-४० जना मात्रै विवाहमा सहभागी छन् ।