शिक्षामन्त्री देवेन्द्र पौडेल – Nepal Press
शिक्षामन्त्री देवेन्द्र पौडेल

उच्च शिक्षा सुधारका लागि शिक्षामन्त्रीले अघि सारे ५ योजना

काठमाडौं । उच्च शिक्षा सुधारका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ५ योजना अघि सारेका छन् । मंगलबार ११ विश्वविद्यालयका उपकुलपतिहरूसँगको छलफलमा उनले मन्त्रालयले गर्न सक्ने ५ योजना ल्याएका हुन् । ‘अहिलेका विद्यमान ऐनमा रहेर उच्च शिक्षा सुधार गरौं’, मन्त्री पौडेलले भने, ‘त्यसमा राजनीतिक लिडरसिपको अवरोध भए शिक्षा...