शिक्षक आन्दोलित – Nepal Press
शिक्षक आन्दोलित

सुरक्षा माग्दै धनुषाका शिक्षक आन्दोलित, पठनपाठन प्रभावित

जनकपुरधाम । विद्यालय बन्द गरेर धनुषा जिल्लाभरका शिक्षक सुरक्षा माग्दै आन्दोलनमा उत्रिएका छन् । शिक्षकहरुले जनकपुरको रेल्वे स्टेशनबाट जुलस निकालेका छन् । जुलुसमा सयौं शिक्षक सहभागी छन् । उनीहरुले ‘शान्ति सुरक्षा कायम गर, शिक्षकलाई दुव्र्यवहार गर्नेमाथि कारबाही गर, जनमत पार्टी मुर्दावाद !’ जस्ता नारा लगाएका छन् । जनकपुरको विभिन्न...