शिकारी पक्राउ – Nepal Press
शिकारी पक्राउ

बर्दिया राष्ट्रिय निकुञ्‍जबाट हतियारसहित शिकारी पक्राउ

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्‍जमा हतियारसहित चार शिकारी पक्राउ परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्‍जमा सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्‍जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले मंगलबार शिकार गर्न आएका चार जना शिकारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बर्दियाको भेरी गंगा नगरपालिका ५, हात्तिखाल बस्ने ३७ वर्षीय लक्ष्मण...